३ हजार ७ सय ४९ संक्रमित थपिँदा ५ हजार २ सय ९३ जना निको

  Tweet  काठमाडौं । नेपालमा ३ हजार ७ सय ४९ संक्रमित थपिँदा ५ हजार २ सय ९३ जना निको भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय … Continue reading ३ हजार ७ सय ४९ संक्रमित थपिँदा ५ हजार २ सय ९३ जना निको