भारतमा कोभिड–१९ः सक्रिय संक्रमितको संख्या १२ लाख नाघ्यो

  Tweet  एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६८ हजार ९१२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै कूल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ पुगेको छ। संक्रमण बढेसँगै भारतका कयौं राज्यले विभिन्न शहरहरुमा लकडाउन लागू गरेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोभिड … Continue reading भारतमा कोभिड–१९ः सक्रिय संक्रमितको संख्या १२ लाख नाघ्यो