कोभिड-१९(अपडेट): ९ करोड २० लाख संक्रमितमध्ये ६ करोड ५९ लाख संक्रमणमुक्त

  Tweet  काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ९ करोड २० लाख ७५ हजार १५१ मध्ये ६ करोड ५९ लाख २७ हजार ३७७ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख ७१ हजार ७२४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ४१ लाख ७६ हजार ५० … Continue reading कोभिड-१९(अपडेट): ९ करोड २० लाख संक्रमितमध्ये ६ करोड ५९ लाख संक्रमणमुक्त