६५९ कोरोना संक्रमित थपिँदा ७१८ जना डिस्चार्ज(कहाँ, कति संक्रमित ?)

648
  •  
  •  
  •  

काठमाडौं । नेपालमा सोमबार थप ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ।
सोमबार थप ७१८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।

त्यस्तै, संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ।

हेर्नुहोस् कहाँ, कति संक्रमित ?


  •  
  •  
  •