गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ४५ पुग्याे

245
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ४५ रहेको छ ।

नयाँ संक्रमितमा लमजुङका ६, बागलुङमा ३ र स्याङ्जामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।


  •  
  •  
  •