नेपालमा १६७४ कोरोना संक्रमित थपिए, २३२३ संक्रमणमुक्त

  Tweet काठमाडौं । नेपालमा १ हजार ६७४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … Continue reading नेपालमा १६७४ कोरोना संक्रमित थपिए, २३२३ संक्रमणमुक्त