१९४५ कोरोना संक्रमित थपिँदा ५३६४ संक्रमणमुक्त(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

  Tweet काठमाडौं । नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ । सोही अवधीमा ५ हजार ३६४ संक्रमित निको … Continue reading १९४५ कोरोना संक्रमित थपिँदा ५३६४ संक्रमणमुक्त(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)