कोभिड-१९(अपडेट): विश्वभर ५ करोड ७२ लाख संक्रमितमध्ये ३ करोड ९७ लाख संक्रमणमुक्त

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ५ करोड ७२  लाख ९२ हजार १७८ मध्ये ३ करोड ९७ लाख ७६ हजार ०१५ जना उपचारपछि निको भएका छन् ।वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ६६ हजार  ६०४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६१लाख ४९ हजार ५५९ जना रहेका छन् … Continue reading कोभिड-१९(अपडेट): विश्वभर ५ करोड ७२ लाख संक्रमितमध्ये ३ करोड ९७ लाख संक्रमणमुक्त