काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण

50
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७१६ पुरुष र ५१३ महिलामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या १२४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २२४४ रहेको छ।


  •  
  •  
  •