कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

46
  •  
  •  
  •  

काठमाडौं । कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकोा छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७२ पुगेको छ। यसअघि मंगलबार २२ जना संक्रमितको मृत्यु भएको थियो।


  •  
  •  
  •