काठमाडौं उपत्यकामा थप १५३३ जनामा कोरोना संक्रमण

59
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना संक्रमित थपिएका हुन् ।


  •  
  •  
  •