कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु

65
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •