कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु

71
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ३० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको हो ।

योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।
यसअघि मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •