कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

61
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको छ । यसअघि आइतबार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •