कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

71
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ । यसअघि शनिबार कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •