कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

78
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । यसअघि शुक्रबार कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •