काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण

  Tweet काठमाडौं । काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा … Continue reading काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण