नेपालमा थप तीन हजार ७९० जनामा कोरोना संक्रमण, दुई हजार ३३५ जना डिस्चार्ज

  Tweet काठमाडौं । नेपालमा थप तीन हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ … Continue reading नेपालमा थप तीन हजार ७९० जनामा कोरोना संक्रमण, दुई हजार ३३५ जना डिस्चार्ज