कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ३ लाख नाघ्यो, ११ लाखको मृत्यु

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३ लाख ११ हजार २४ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ११ लाख १८ हजार ६६७ पुगेको छ । विश्वभर ३ करोड १ लाख  ३० हजार ६६ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ९० … Continue reading कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ३ लाख नाघ्यो, ११ लाखको मृत्यु