स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो: डा.पाण्डे

  Tweet सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च नव्यहोर्ने बताएको छ । आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अस्पताल भर्ना भएका कोरोना संक्रमितबाट उपचार खर्च लिने निर्णय गरेको हो । प्रवक्ता जागेश्वर गौतमले अबदेखि सबै सरकारी तथा निजी अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिने बताइका छन् । यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार … Continue reading स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो: डा.पाण्डे