कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

  Tweet काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १२ जना संक्रमितको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ। यसअघि शुक्रबार थप १९ जनामो मृत्यु भएको थियो ।   Tweet