काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण

44
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका मात्र १४५१ जना रहेका छन्।


मन्त्रालयका अनुसार भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि शुक्रबार थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •