कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

88
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २१ जनाको मृत्यु भएको हो ।

यसअघि बिहीबार १९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।


  •  
  •  
  •