कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ९२ लाख नाघ्यो, ११ लाख ३ हजारको मृत्यु

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९२ लाख २८ हजार ९०१ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ११ लाख ३ हजार ७०८ पुगेको छ । विश्वभर २ करोड ९४ लाख ९ हजार ००४ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८७ लाख … Continue reading कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ९२ लाख नाघ्यो, ११ लाख ३ हजारको मृत्यु