कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

45
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप १९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप १९ जनाको मृत्यु भएको हो ।
यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।
यसअघि बुधबार थप १२ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •