काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण

  Tweet काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप १९३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार नेपालमा थप ३७४९ जनामा कोरोना … Continue reading काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण