नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ डिस्चार्ज

  Tweet काठमाडौं । नेपालमा बिहीबार थप तीन हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । देशभर … Continue reading नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ डिस्चार्ज