कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ८७ लाख नाघ्यो, १० लाख ९७ हजारको मृत्यु

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८७ लाख ५६ हजार २२४ पुगेकाे छ ।  वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ९७ हजार ००२ पुगेको छ । विश्वभर २ करोड ९१ लाख ३०  हजार ७१५ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८५ … Continue reading कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ८७ लाख नाघ्यो, १० लाख ९७ हजारको मृत्यु