कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

88
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ जना पुगेकोछ । यसअघि मंगलबार थप १८ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •