कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

330
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप १८ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। यसअघि सोमबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •