कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

107
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जना महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। यसअघि शनिबार थप १४ जनाको मृत्यु भएको थियो ।

हेर्नुहोस् आइतबार कहाँ, कतिको मृत्यु ?

 


  •  
  •  
  •