थप २ सय १३ जना कोरोना संक्रमणमुक्त

195
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना संक्रमितमुक्त भएको जानकारी दिए ।

यो सँगै नोपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ।


  •  
  •  
  •