कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

74
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शनिबार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ जना पुरुष र २ जना महिला रहेका छन्।

यससँगै मुलुकमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । यसअघि शुक्रबार थप १० जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •