काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना संक्रमण

72
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार थप २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१०० जना, ललितपुरमा ३६९ जना र भक्तपुरमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा शनिबार ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •