काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण

66
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 


  •  
  •  
  •