काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना संक्रमण पुष्टि

90
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १००१ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि शुक्रबार थप १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •