काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण

71
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ८१७ जना, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना संक्रमित थपिएका छन्।

 मन्त्रालयका अनुसार काठमाडौंमा २७७ महिला र ५४५ पुरुष, भक्तपुरमा २६ महिला र ३२ पुरुष तथा ललितपुरमा ३० महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको छ।
यसअघि बुधबार थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •