सामुदायिक वन उपभोक्ता महासंघद्वारा २१ बुँदे घोषणापत्र जारी

69
  •  
  •  
  •  

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २१ बुँदे घोषणापत्र जारी गरेको छ । महासंघको चौथो राष्ट्रिय कार्यसमितिको शनिबार र आइतबारको बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजलाई स्वागत घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा नेपाल सरकारकाले लिने आय कर र प्रदेश सरकारले लिने बन पैदावार शुल्क हटाउनुपर्ने लगायतका माग राखिएको छ ।

हेर्नुहोस्

 


  •  
  •  
  •