काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण

73
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार थप ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि शुक्रबार थप ६ सय ४५ जनामा कोरोना संक्रमण पुुष्टि भएको थियो ।


  •  
  •  
  •