कोभिड-१९(अपडेट):विश्वभर २ करोड ९७ लाख कोरोना संक्रमित, २ करोड १२ लाखबढी संक्रमणमुक्त

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख ३४ हजार १७५ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ३९ हजार २८९ पुगेको छ । विश्वभर २ करोड १५ लाख ४६ हजार ८६२ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ४८ … Continue reading कोभिड-१९(अपडेट):विश्वभर २ करोड ९७ लाख कोरोना संक्रमित, २ करोड १२ लाखबढी संक्रमणमुक्त