काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण

  Tweet काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टायता काठमाडौंमा ५ सय ५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष संक्रमित थपिएका छन्। यस्तै, भक्तपुरमा ३७ महिला र ४९ पुरुष तथा लतिलपुरमा … Continue reading काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण