कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

  Tweet काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ जना पुगेको छ। मृत्यु हुनेमा सिराहमा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया महिला र … Continue reading कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु