नेपालमा थप एक हजार ४ सय ५९ जनामा कोरोना संक्रमण, एक हजार ६२ जना डिस्चार्ज

  Tweet काठमाडौं । नेपालमा मंगलबार थप एक हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ … Continue reading नेपालमा थप एक हजार ४ सय ५९ जनामा कोरोना संक्रमण, एक हजार ६२ जना डिस्चार्ज