आमा र हजुआमाको हत्या गर्ने युवकलाई जन्मकैद

  Tweet काठमाडौँ, २४ असार (ओएनएस) : दैलेख जिल्ला अदालतले एक युवकलाई कर्तव्यज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका बालाराम सार्कीले कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गरेको पुष्टि गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो । उनले ०७५ पुस २ गते आमा पार्वती सार्की र हजुरआमा जुवारा सार्कीलाई कोदालोले हिर्काएर हत्या गरेका … Continue reading आमा र हजुआमाको हत्या गर्ने युवकलाई जन्मकैद