२० हजार घुस लिने खरिदार पक्राउ

92
  •  
  •  
  •  

पोखरा, १९ भदौ (ओएनएस) : जिल्ला मालपोत कार्यालयका खरिदार २० हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । सेगाग्राहीबाट घुस लिँदा लिँदै अख्तियारको टोलीले पक्रउा गरेको अख्तियारले जनाएको छ । केही दिनयता अख्तियारको टोलीको सरकारी कार्यालयमा निगरानी बढाउन थालेको छ ।


  •  
  •  
  •