नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । अझ चाडपर्वसँगै कोरोना भाइरसको जोखिमपनि बढ्दै गएको छ । कोरोना भाइरसबाट वृद्धवृद्धा र दिर्घरोगीलाई कसरी जोगाउने ?
यस्ता छन् डा.कल्याण सुवेदीका सुझाव ।
https://www.facebook.com/onsnews/videos/2430006447302318/