स्वास्थ्यकर्मीसहित तीन जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २९५ पुग्याे

282
  •  
  •  
  •  

धनकुटामा ३४ वर्षीया एक महिला स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे स्वाब परीक्षणमा उनमा काेराेना पुष्टि भएकाे हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ नै  विराटनगरमा २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा काेराेना पुष्टि भएकाे छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २ सय ९५ पुगेको छ। संक्रमितमध्ये  २ जनाकाे ज्यान गइसकेकाे छ।


  •  
  •  
  •