कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुग्यो

  Tweet एजेन्सी । ‘कोभिड–१९’ अर्थात् नोवल कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ । कोरोना संक्रमणका कारण बिहीबार चीनमा १ सय २३ र जापानमा १ जनाको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ । यी मृतकमध्ये हङकङ, … Continue reading कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुग्यो