एकै दिन २ लाख बढीलाई कोरोना खोप

73
  •  
  •  
  •  

काठमाडौं । मंगलबार देशभर २ लाख ८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यो सँगै अहिलेसम्म पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ५ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै अहिलेसम्म एक मात्र खोप लगाउनेको सङ्ख्या ६९ लाख ६० हजार ८ सय २८ रहेको छ ।


  •  
  •  
  •