१५६२ संक्रमित थपिँदा १५८९ निको

  Tweet  काठमाडौं । नेपालमा मंगलबार १५६२ संक्रमित थपिँदा १५८९ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ५८९ संक्रमित निको भएका छन्। संक्रमणबाट … Continue reading १५६२ संक्रमित थपिँदा १५८९ निको